Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्द उपचारका लागि अस्पताल भर्ना भएका छन् । स्वास्थ्य समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो ।

पिसाबमा सङ्क्रमणको परीक्षण गर्न अस्पताल पुगेका चन्दलाई डेङ्गु र टाइफाइड पुष्टि भएपछि बुधवार भर्ना गरिएको हो। राप्रपा सचिवालय सदस्य केशवप्रसाद श्रेष्ठले चन्दको उपचार वीर अस्पतालको भीभीआइपी कक्षमा भइरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया