Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको ३ वटा विधेयक प्रमाणीकरण गरेका छन्।

मंगलबार, राष्ट्रपति पौडेलले आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, र भन्सार महसुल विधेयक २०८१ प्रमाणीकरण गरेका हुन्।उक्त विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको छ।

 

 

तपाईको प्रतिक्रिया