Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभाको सोमबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक अपराह्न ४ बजेका लागि सारिएको छ। सोमबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक विशेष कारणवश सो समयमा बस्न नसक्ने भएकाले अपराह्न ४ बजे बस्नेगरी पुनः निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले सूचनामार्फत जानकारी गराएको छ।

यसैगरी, राष्ट्रियसभाको सोमबार बिहान ११:३० बजेका लागि निर्धारण गरिएको बैठक पनि समय परिवर्तन गरी सोही दिन अपराह्न ३:१५ बजे बस्नेगरी निर्धारण गरिएको छ। सङ्घीय सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा यो जानकारी दिइएको छ।

 

 

तपाईको प्रतिक्रिया