Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार राति घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर ज्यान गुमाएका हुन्।

यसैगरी, बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन्। उनको खोजी कार्य अहिले प्रहरी र स्थानीयको सहयोगमा जारी छ।

 

 

तपाईको प्रतिक्रिया