Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजारले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला १ लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि १ लाख ४५ हजार चार सय निर्धारण गरिएको छ।

यस्तै, शुक्रबार प्रतितोला १ लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि १ लाख ४४ हजार सात सय तोकिएको छ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १ हजार ८ सय ७० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ८ सय ९० रुपैयाँ निर्धारण भएको छ।

तपाईको प्रतिक्रिया