Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले २०८१ सालभित्र उक्त दल स्थापना गर्ने योजना रहेको बताएका छन्।

साम्पाङले स्टाटसमा भनेका छन्, “२०८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ। मन परे साथ दिएर जोडिनुहोला।” सम्पाङ सामाजिक सञ्जालमा अत्यन्त सक्रिय रहेका छन् र प्रायः आफ्ना विचार तथा प्रतिक्रियाहरू त्यहींबाट व्यक्त गर्छन्।

 

 

तपाईको प्रतिक्रिया