Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ। मृतक छायाँनाथ रारा नगरपालिकाको कार्कीबाडा गाउँका करिब २१ वर्षीय शिशिर रावल हुन्।

रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत राजु घिमिरेका अनुसार, रावलको शव रारा तालको पूर्वपट्टी ठाकुरनाथ मन्दिर नजिकै डुबेको अवस्थामा फेला परेको हो। उनका अनुसार रावलको मृत्यु पौडी खेल्ने क्रममा भएको हो।

तालमा एक युवक बेपत्ता भएको खबर प्राप्त भएपछि निकुञ्जका कर्मचारी र रारा हुटु हनुमानध्वज गुल्मका नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो। रारा राष्ट्रिय निकुञ्जले तालमा माछा मार्न र पौडी खेल्न प्रतिबन्ध लगाएको छ।

 

 

तपाईको प्रतिक्रिया