मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर १ लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको छ।यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ रहेको थियो।

तेजाबी सुन पनि घटेको छ, आज प्रतितोला १ लाख ४० हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार।

त्यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर प्रतितोला १,७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया