Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार नगरसभा बैठकमा उपमेयर सुनिता डंगोलले यो बजेट प्रस्तुत गरेकी हुन्। उपमेयर डंगोलले बजेटमा ढलरहित नदीलगायत ११ वटा गौरवका योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी पनि दिइन्।

डंगोलले बजेटमा कपडा बैंक, फोहोरबाट मोहरलगायत ३० वटा स्वर्णिम योजना समावेश गरिएको बताइन्। यसअघि, सोमबारको बैठकमा वार्षिक नीति तथा कार्यक्रममाथि छलफल भएको थियो।

 

 

 

तपाईको प्रतिक्रिया