Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दक्षिण कोरियाको ह्वासेओङमा अवस्थित ब्याट्री निर्माता कम्पनी एरिसेलमा सोमबार भएको विस्फोटनमा २२ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमध्ये अधिकांश चिनियाँ नागरिक छन्।

दुर्घटनामा १८ जना चिनियाँ र १ जना लाओसी नागरिकको ज्यान गुमेको छ। अन्य मृतकहरूको राष्ट्रियता अझै खुलिसकेको छैन। विस्फोटन सोमबार बिहान १०:३१ बजे भएको थियो। थुप्रै ब्याट्रीहरू विस्फोट भएपछि यो भयानक दुर्घटना भएको हो।

रोयटर्सका अनुसार घटनास्थलबाट हालसम्म ६ वटा शव निकालिएका छन्।

 

 

 

तपाईको प्रतिक्रिया