Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जर्मनी भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनर प्रदान गरेको छ। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्धीपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएपछि, राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार राति बर्लिन पुगेका हुन्।

 

 

तपाईको प्रतिक्रिया