Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन्। फेस्टिभलमा सहभागी हुन मेयर शाह सोमबार राति फ्रान्स प्रस्थान गर्ने बताइएको छ। मे १४ देखि सुरु हुने ७७ औँ कान्स फिल्म फेस्टिभल मे २५ मा सकिनेछ।

मेयर शाह कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फेस्टिभलमा सहभागी हुन जान लागेको बताइएको छ। उनी फेस्टिभलमा तीन दिन सहभागी हुनेछन्। उनका साथमा अन्य दुई जना पनि सहभागी पनि हुनेछन्।

 

तपाईको प्रतिक्रिया