समाचार सुन्नुहोस :
काठमाडौँ – दोस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले दिएको १६१ रनको लक्ष्य पछ्याएर ब्याटिङ् गरेको नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन्। रोहितले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।
नेपालले यो समाचार तयार गरुन्जेल १७ ओभरमा ७ विकेट गुमाउँदा १२२ रन जोडेको स्थिति छ।