काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
सत्ता गठबन्धनको सहमतिअनुसार मुख्यमन्त्री एमालेले पाएपछि उनले राजीनामा दिएका हुन् । उनले प्रदेशसभामा विश्वासको मत लिएर मात्रै पद छाड्ने अडान लिएका थिए । तर, त्यसअघि नै पद छाडेका हुन् ।
उनी ०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ‘विश्वासको मत लिने कुरा थियो । बदलिएको परिवेशअनुसार विश्वासको मत लिन गइरहेको छैन,’ उनले प्रदेशसभा बैठकमा राजीनामा दिँदै भने, ‘पछिल्लो राजनीतिक परिस्थितिमा कर्णालीको मुख्यमन्त्रीमा रहीरहन उपयुक्त नदेखिएपछि पदबाट राजीनामा दिने निर्णय गरेको कुरा जानकारी गराउँदछु ।’
प्रकाशित मिति: बुधबार, चैत्र २१, २०८०
प्रकाशित समय: २०:४०:१८