Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाण्डु – राप्रपा नेपालको प्रदर्शनको क्रममा काठमाण्डुको सुन्धारा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेल भएको छ । प्रहरीले एक लाइनमा बस्न आग्रह गर्दा प्रदर्शनकारीले नटेरेपछिपछि धकेलाधकेल भएको हो ।

भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउन मागसहित राप्रपा नेपाल प्रदर्शन उत्रिएको छ । आन्दोलनमा अध्यक्ष कमल थापासहित पार्टीका शीर्ष नेताहरू सहभागी छन् ।

 

 

 

तपाईको प्रतिक्रिया