Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आन्दोलित लघुवित्त तथा सहकारीपीडितहरू सोमबार निषेधित क्षेत्र तोडेर अतिसंवेदनशील संसद् भवनपरिसरमा छिरेको घटनालाई लिएर सरकारले सुरक्षाका नाममा फेरि सर्वसाधारणलाई सास्ती दिने कदम चालेको छ ।

बानेश्वर, सिंहदरबार र अनामनगर क्षेत्रका फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्रको पम्प्लेट झुन्ड्याई सर्वसाधारणलाई हिँड्नसमेत रोक लगाएको छ । फुटपाथमा निषेध गरेपछि बटुवाहरू सडकमै जोखिमपूर्ण यात्रा गरिरहेको भेटिए । फुटपाथमा हिँड्नेहरूलाई प्रहरीले केरकार गर्दै निषेधित क्षेत्रमा नहिँड्न चेतावनीसमेत दिइरहेको थियो ।

 

तपाईको प्रतिक्रिया