Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – दुई जना न्यायाधीश बर्खास्तीमा परेका छन्। न्याय परिषद्को सिफारिसमा आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गरेका हुन्।

उनीहरुलाई न्यायाधीशको आचार विपरीत कार्य गरेको ठहर गर्दै आइतबार नै न्याय परिषदले पदमुक्त गर्न सिफारिस गरेको थियो। सिफारिस लगत्तै निर्णय कार्यान्वयन भएको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए। थपलियाले बिचौलियाको रुपमा काम गरेको भन्दै परिषदमा उजुरी परेको थियो। उजुरीमाथि छानबिन हुँदा दोषी ठहरिएपछि कारबाही गरिएको हो।

त्यस्तै परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराउने निर्णय गरेको छ। इच्छाराज तामाङको मुद्दामा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन गरिएको थियो। कोइरालालई महोत्तरी जिल्ला अदालत सरुवा गरिएको सर्वोच्चले जनाएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया