Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज फागुन १० गते बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संघीय संसद् सचिवालयले जनाएको जानकारी छ । बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक,२०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

यसैगरी बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया