Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – देशभरका सिनेमा हल आज बन्द गरिएका छन् । मूल्य अभिवृद्धि करबाहेकका अन्य कर खारेजीको माग गर्दै हल संचालकले देशभरका फिल्म हलहरू सोमबार एक दिनलाई बन्द गराएका हुन् । चलचित्र विकास शुल्क, स्थानीय कर, भ्याटजस्ता शीर्षकमा सरकारले ३६ प्रतशित कर उठाउँदै आएको र यो अव्यावहारिक भएको संघको भनाइ छ।

नेपाल चलचित्र संघले एक दिनका लागि सांकेतिकरुपमा फिल्म हल बन्द गर्ने निर्णय गरेको थियो ।अहिले नेपालमा १५० सिनेमा हल सञ्चालनमा छन्। संघका महासचिव नरेन्द्र महर्जनका अनुसार सरकारलाई ज्ञापनपत्र दिने तयारीमा छ।

 

तपाईको प्रतिक्रिया