Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

काठमाडौं – पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधन भएको छ । मरासिनीको आज बिहान हृदयाघातबाट निधन भएको हो ।

घरमै हृदयाघात भएका उनलाई कलंकीको नेसनल अस्पताल लगिएको थियो । मरासिनी अघिल्लो सातामात्रै सरुवा भएर पाटन आएका थिए । लामो समय जिल्ला न्यायाधीश रहेका उनी पुस १८ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन् ।

उनको आजका लागि एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँगको संयुक्त इजलाससमेत तोकिएको थियो ।

तपाईको प्रतिक्रिया