Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ललितपुरमा जर्मन नागरिक मृत फेला परेकी छन्। नकिबहाल स्थित होमस्टेमा बस्ने विदेशी नागरिक आफ्नै कोठामा मृत भेटिएकी हुन् । अनुसन्धान अधिकृतहरूको टिम घटनास्थलमा पुगेका छन् । मृतकको सनाखत भैसकेको छैन । उनी १ वर्षदेखि त्यही बस्दै आएकी थिइन् ।

मृतक जर्मन घर भएर ललितपुर बस्ने एडि इल एचइडी भएको प्रहरीको भनाइ छ । उनको टाउकोमा गम्भीर चोट देखिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया