Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायान बीच भेटवार्ता भएको छ ।उपमन्त्री हायानले ओलीलाई भेट्न शनिबार दिउँसो बालकोट पुगेकी हुन्। भेटमा उनीहरुबीच दुई देशको सम्बन्धबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणामा उपमन्त्री हायान शुक्रबार नेपाल भ्रमणमा आएकी थिइन । उनले आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका थिए।

तपाईको प्रतिक्रिया