Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठनले माईतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।माइतीघरमा सरकारले लगाएको निषेधाज्ञा खारेजीको माग गर्दै नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीले ‘माइतीघरको निषेधाज्ञा खारेज गर’, ‘अभिव्यक्ति स्वतन्त्रता कायम गर’लगायतका नारा लगाएका थिए। सो क्रममा प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया