Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको ब्रह्मटोलस्थित एउटा घरमा आगलागी हुँदा जलेर १ जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा आगो लाग्दा उनका छोरा ४५ वर्षीय राजेन्द्रमान डंगोलको मृत्यु भएको हो।

बुधबार बिहान विद्युत सर्ट भएर डंगोलको घरमा आगो लागेको थियो। घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया