Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – देशभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति पर्व मनाइँदैछ। विशेष गरेर थारु समुदाय र मगर समुदालयले यस पर्वलाई मनाउने गरेकाे भएपनि अन्य समुदालयमा समेत विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ।सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। ‘माघे संक्रान्ति’ अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।आज काठमाडाैँकाे टुँडिखेलमा थारु तथा मगर समुदालयले कार्यक्रम गरी माघी पर्व मनाइरहेका छन्।

तपाईको प्रतिक्रिया