Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार ३६.५७ अंकले बढेको सेयर बजार २०५९.४२ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०२ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २१२ वटा कम्पनीको सेयरमूल्य बढ्दा २९ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ ।

 

तपाईको प्रतिक्रिया