Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन्। मलेसियाको क्वालालम्पुरमा पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाजको भेलामा सहभागी हुन अध्यक्ष लिङ्देन गएराति मलेसिया प्रस्थान गरेका हुन्।

कार्यक्रमको क्रममा लिङ्देनले मलेसियामा रहेका नेपाली समुदायसंग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनले पार्टीका वरिष्ठ नेतासमेत रहेका उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्ष तोकेका छन्। अध्यक्ष लिङ्देन पौष २४ गते स्वदेश फर्कनेछन्।

तपाईको प्रतिक्रिया