कोरियन भाषा परीक्षाका लागि पहिलो दिन नै ४ हजार आवेदन
समाचार सुन्नुहोस :
काठमाडौँ – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत जहाज निर्माण क्षेत्रका लागि कोरियन भाषा परीक्षामा सामेल भइसकेकाहरूले पनि सोमबारदेखि उत्पादनमूलक क्षेत्रका लागि पनि आवेदन दिन पाइरहेका छन्। सोही माग गर्दै गत शुक्रबार ललितपुरको बालकुमारीमा आन्दोलन गर्दा प्रहरीको दमनबाट २ युवक मारिएपछि सरकारले अन्य क्षेत्रमा सामेल भइसकेका परीक्षार्थीले पनि निर्माण क्षेत्रका लागि कोरियन भाषा परीक्षाको फाराम भर्न पाउने व्यवस्था गरेको हो।
दुई युवक मारिनासाथ पूरा गरेको माग २४ दिन धर्ना दिँदा पनि सुनेन सरकारले त्यसयता युवाहरूले ईपीएस कोरिया शाखामा दैनिक कोरियन भाषा परीक्षाको फाराम भरिरहेका छन्। यस क्रममा पहिलो दिन सोमबार साँझ ६ बजेसम्ममा ४ हजार जनाले आवेदन दिइसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।