Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

काठमाडौं – नेपाली सेनाका एक कर्मचारीलाई आफ्नै साढु दाईले युवती प्रयोग गरी बलात्कार मुद्दामा फसाउने प्रयास गरेका छन् । त्यस्तो घटनामा प्रहरीले युवतीलाई पक्राउ गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाली सेनाका कर्मचारी राजनबहादुर बस्नेतलाई उनका साढु दाई रामेछाप उमाकुण्ड घर भई काठमाडौं बस्ने जयन्त थापाले फसाउने प्रयास गरेका हुन् । एक युवतीलाई बस्नेतविरुद्ध बलात्कारको उजुरी हाल्न लगाई उनले फसाउने गरेका हुन् ।

त्यसरी प्रयोग भएकी युवती कञ्चनपुर बेलडाँगीकी अनिता रोकायलाई प्रहरीले पक्राउ गरी आपराधिक विश्वासघातको मुद्दा चलाएको छ । जयन्तलाई फरार अभियुक्तका रुपमा प्रतिवादी बनाइएको हो । बस्नेतसँग पैसा भएकाले सोही रकम हात पार्न उनीहरुले बलात्कारको उजुरी दिएर ब्लाकमेलिङ गरेका हुन् । यसका लागि थापाले नै युवतीलाई पैसा दिएका थिए ।

कोटेश्वरको मितेरी गेष्ट हाउसमा बलात्कार भएको भन्दै प्रहरीमा युवतीले उजुरी दिएकी थिइन् । पछि बस्नेत त्यहाँ पुगेको पुष्टि नभएपछि घटना नक्कली भएको र ब्लाकमेलिङ गरिएको पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया