Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

 

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले समसमायिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाएका हुन्।

प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय र सरकारका नियमित काम कारबाहीको विषयमा छलफल हुनेछ। सरकारले आज केही सचिवको सरुवा गर्ने तयारी गरेको स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया