Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने भएका छन् । प्रधानमन्त्री धनगढीबाट हिजै काठमाडाैं फर्किने तालिका भए पनि खराब माैसमका कारण जहाज नउड्दा आज बिहान धनगढीबाट काठमाडौं आएपछि उक्त कार्यक्रम सुरु हुन लागेको हो।

नयाँ कानुनअनुसार गैरआवासीय नेपालीले पनि गैरआवासीय नेपाली नागरिकता पाउने भएपछि नागरिकता वितरण गरेर प्रधानमन्त्रीले उक्त कार्यक्रम सुरुआत गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया