Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजदेखि सर्वसाधारणका लागि नयाँ नोट साट्ने भएको छ।  दशैँ, तिहारका लागि चाहिने नयाँ नोट आजबाट बैकले दिने भएको हो ।

नयाँ नोट काठमाडौं उपत्यकामा वाणिज्य बैङ्कका केन्द्रीय कार्यालयमा पाइनेछ । त्यस्तै उपत्यकाबाहिर प्रादेशिक कार्यालयले बाँड्नेछ ।
प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैङ्कले सर्वसाधारणलाई नयाँ नोट दिनेछ ।

 

तपाईको प्रतिक्रिया