Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस् :

https://youtu.be/pnlV4LeyTgox

काठमाडौँ – काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ। साजन हुसेन भन्ने व्यक्तिमाथि सोमबार मध्यान्हमा चक्कु प्रहार भएको हो। हुसेनकाे अस्पतालमा उपचार भइरहेकाे छ। चक्कु प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी स्राेतका अनुसार घटनास्थलबाट पेस्ताेल बरामद भएकाे छ। घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। विस्तृत विवरण आउन बाँकी नै छ।

 

तपाईको प्रतिक्रिया