Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – आन्दोलनका क्रममा शिक्षकहरुले काठमाडौँको माइतीघर-बानेश्वर सडकका विभिन्न क्षेत्रमा बाेटविरुवामा क्षति पुर्‍याएपछि काठमाडौँ महानगर प्रमुख बालेन शाहले उक्त माडेको ठाउँको फोटो नै रोखर महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता सम्झाएका छन्।

उनले सामाजिक सञ्जाल फेसकुबमा स्टेटस राखेर शिक्षकलाई कटाक्ष गरी फोटोसहित कविता राखेका छन्।

नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ
महाकवि लक्ष्मीप्रसाद देवकोटा

 

तपाईको प्रतिक्रिया