Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – कारोबार हुने साताको चौथो दिन सुनचाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ भने चाँदीमा प्रतितोला १५ रुपैयाँको गिरावट आएको छ।

योसँगै बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य १ लाख १० हजार ८५० रुपैयाँ कायम भएको छ। यस्तै मंगलबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा किनबेच भएको चाँदी बुधबार १ हजार ३९० रुपैयाँमा कारोबार हुनेछ।

 

तपाईको प्रतिक्रिया