Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको बनस्थली कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ ।

कार्यालय भवनको तेस्रो तलामा लागेको आगो काठमाडौं महानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको हो । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन ।

 

तपाईको प्रतिक्रिया