Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौं – राजश्व अनुसन्धान विभागले १०० केजी सुन प्रकरणमा भन्सारका अधिकृत सन्तोष चन्दसहित ६ जनालाई प्रकाउ गरेको छ। भन्सार अधिकृत चन्द, खरिदार तथा जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका हुन्। त्यस्तै, ३ जना भन्सार एजेण्ट पनि प्रकाउ परेका छन्। भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा प्रकाउ परेका हुन्।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब १०० किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो।

 

तपाईको प्रतिक्रिया