Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

काठमाडौँ – नेपाली दूतावास कुवेतको आयोजनामा त्यहाँ कार्यरत नेपालीहरूको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै दूतावास परिसरमा शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा कुवेतमा कार्यरत चिकित्सकहरूले उपस्थित नेपालीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण रक्तचाप, ब्लड सुगर (मधुमेह), हड्डी, दाँत, गिजा, मुख आदिको परीक्षण गर्नुका साथै बाल दन्त चिकित्सक डा. सुमन्त मिश्राले दाँत तथा मुखको स्वास्थ्य जानकारी दिएका थिए ।

कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले शिविरको महत्त्वबारे प्रकाश पार्दै, दूतावासको आह्वानलाई स्वीकार गरी शिविरमा उत्साहपूर्वक उपस्थित भएकोमा स्वास्थ्य परीक्षणमा सहभागी सबैलाई धन्यवाद दिए ।

राजदूत भण्डारीले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न चिकित्सकहरूको सेवा निःशुल्क उपलब्ध गराउने स्थानीय हाला सुपर स्पेशलिटी मेडिकल सेन्टरका सीईओ नासिर अहमद याकुबले सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई विशेष धन्यवाद दिएका थिए ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया