
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न यूएई प्रस्थान गरेका छन् । उनी ३ बजेको उडानबाट यूएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए । उनीसँगै क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह पनि यूएई प्रस्थान गरेका छन् ।
नेपालले सिरिजअन्तर्गत भोलि आफ्नो दोस्रो खेल आयोजक यूएईसँग खेल्दैछ । सो म्याचमा सन्दीप सहभागी हुनसक्ने जनाइएको छ । टिममा रहेका अर्का स्पिनर मौसम ढकाल घाइते भएपछि क्यानले उनको स्थानमा सन्दीपलाई प्रतिस्थापन गरेको हो । सन्दीपलाई टिममा समावेश गर्न आईसीसीले अनुमति दिइसकेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, फाल्गुण १७, २०७९
प्रकाशित समय: २०:४९:०१