Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौँ – आज अमेरिकी डलर सटही गर्नेले १ डलरको १३२.७२ रुपैयाँ पाउने भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार खरिदकर्ताले भने १ डलरको लागि १३२.१२ रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै कतारी रियाल १ को खरिद दर ३६.१६ र बिक्री दर ३६.३२ रुपैयाँ तोकिएको छ।

यता यूएई दिर्हाम १ को खरिद दर ३५.९७ र बिक्री दर ३६.१३ रुपैयाँ तोकिएको छ। जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ९९ पैसा र बिक्री दर १० रूपैयाँ ०३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

कुनको मूल्य कति?

 

तपाईको प्रतिक्रिया