काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा सहभागी भएका छन् । झापाको मेचीपुलबाट सुरु गरिएको महाअभियानमा उनी सहभागी भएका हुन् ।एमाले नेता तथा बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँको नेतृत्वमा भएको महाअभियानमा पूर्व राजपरिवारका सदस्य सहभागी भएका छन् । पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस शाहसहित पूर्व राजपरिवारका सदस्य सहभागी छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार