Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – जापानको कुल जनसख्ंया सन् २०२२ मा ०.४३ प्रतिशतले घटेको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्यांकअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसंख्याको १२ करोड ४७ लाख छ। जबकी एक बर्षअघि १२ करोड ५३ लाख थियो।

तथ्यांकअनुसार १५ वर्षमुनिका बालबालिकाको औसत जनसंख्या १ एक करोड ४४ लाख छ, जुन जनसंख्याको ११.६ प्रतिशत हो। मन्त्रालयका अनुसार सन् २०२१ मा ०.६ प्रतिशतले जनसंख्या घटेको थियो।

 

तपाईको प्रतिक्रिया