Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कका अनुसार आज शनिबार अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ ५० पैसा र बिक्रीमा १३० रुपैयाँ १० पैसा र युरोपियन युरो एकको खरिदमूल्य १४० रुपैयाँ २६ पैसा र बिक्रीमूल्य १४० रुपैयाँ ९१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९० रुपैयाँ १८ पैसा रहेको छ ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ १३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५७ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९७ रुपैयाँ ९२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३८ पैसा,  साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

युएई दिरहम एकको खरिदमूल्य ३५ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ४२ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा ३० रुपैयाँ २२ पैसा र बिक्रीमा ३० रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ७१ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ६८ पैसा र बहराइन दिनार एकको खरिदमा ३४३ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३४५ रुपैयाँ १२ पैसा पर्नेछ । जापानी येनको मूल्य भने दशको खरिद दर १० रूपैयाँ नै रहेको छ भने बिक्री दर १० रूपैयाँ ०४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

तपाईको प्रतिक्रिया