Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

काठमाडौं – छिमेकी राष्ट्र भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोना संक्रमण पुनः तीब्र रुपमा फैलिन थालेको छ । दिल्लीमा विगत २४ घण्टामा मात्रै पनि १ हजार २०४ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतीय सञ्चार माध्यमले भनेका छन्, ‘राष्ट्रिय राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२०४ नयाँ मामिलाहरू रिपोर्ट गरिएको छ, जबकि यस अवधिमा १ बिरामीको मृत्यु भएको छ ।’

त्यस्तै पछिल्लो २४ घण्टामा दिल्लीमा ८६३ संक्रमितहरु निको भएका छन् । हाल दिल्लीमा कोरोना सक्रिय बिरामीहरुको संख्या ४५०८ पुगेको छ ।

तपाईको प्रतिक्रिया