Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

काठमाडौं – नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पूर्वउपाध्यक्ष गौतम तथा सांसद समेत रहेकी उनकी पत्नी तुलसा थापालाई कोरोना पुष्टि भएको उनका छोरा हरिश गौतमले जानकारी दिए ।

‘हामीहरूको घर पनि कोरोना (ओमिक्रोन)पीडित भएको अवस्था हो, बाबा-आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ।’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया