Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – मंगल ग्रहको कक्षलाई फन्को मारिरहेको चिनियाँ यान तियानवेन-१ मार्स रोभरले नयाँ वर्षको छेकोमा रातो ग्रहबाट लोभलाग्दा सेल्फीलाई पृथ्वीमा पठाएको छ । मंगल मात्र नभएर आफ्नै आकर्षक सेल्फी पनि उक्त यानले खिचेको छ ।तस्बिरमा मंगलको उत्तरी ध्रुवको एउटा दुर्लभ दृश्य पनि छ जहाँ हिउँको कलात्मक ल्यान्डस्केप देख्न सकिन्छ । मंगल सतहमा २४४ दिनदेखि रहेको चिनियाँ झुरोङ यानले अहिले मंगलमा जीवको अस्तित्वको खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया