Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् ३ हजार ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यकामध्ये सबैभन्दा धेरै संक्रमित काठमाडौंमा भेटिएका छन् । काठमाडौंमा २ हजार ३४६, भक्तपुरमा २९८ र ललितपुरमा ४५४ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया