Deneme Bonusu Veren Siteler
सोमबार, फाल्गुण ०५, २०८१
Monday, February 17, 2025

काठमाडौं – स्वदेश (नेपाल) को विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गत एउटा महत्वपूर्ण योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको गरैआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संघका अध्यक्ष कुमार पन्तले दिएको जानकारीअनुसार संघको पहलमा स्थापना गर्न लागिएको ‘एनआरएन डेभलपमेन्ट फन्ड’को प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा काठमाडौंमा उपलब्ध संस्थापकहरूका तर्फबाट हस्ताक्षर भएको हो ।

उनका अनुसार १० अर्बको कोषमा सरकारले ५ प्रतिशत अर्थात् ५० करोड रुपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको छ । अरू संस्थापकले १० प्रतशित अर्थात् १ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेमा १ अर्ब ७० करोड जुटिसकेको अध्यक्ष पन्तले जानकारी दिएका छन् । बाँकी ८५ प्रतिशतअन्तर्गत संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् ।

एनआरएनएका अध्यक्ष पन्तले भनेका छन्, ‘नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतीक्षाको घडी अब समाप्त हुँदै छ । दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’

तपाईको प्रतिक्रिया