Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापामा ८ र रुपन्देहीमा १ जना गरी थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुमा प्रदेश नम्बर १ को प्रयोगशाला र रुपन्देहीको भैरहवा प्रयोगशालामा गरिएका परीक्षणबाट जनामा कोरोना देखिएको हो । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४५३ पुगेको छ । तीमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया