Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौँ – यतिबेला विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ ।

कोरोना भाइरसले गर्दा नेपाल अहिले लकडाउनमा छ भने जापान आपतकालीन अवस्थामा ।

घरमा बसिरहदाको यो समयमा  नयाँ सीप सिक्न वा नयाँ जानकारी हासिल गर्न सक्नु हुन्छ । जसले गर्दा तपाईँलाई भविष्यमा सहज हुनेछ ।

आज हामी तपाईँलाई ती अनलाइन लर्निङ पोर्टलको बारेमा जानकारी दिदै छौं ।

विभिन्न अनलाइन लर्निङ प्लाटफर्मले कोरोना भाइरसको कारणले घरमै बसेका मानिसलाई लक्षित गरेर विभिन्न कोर्सहरु निशूल्क प्रदान गरेका छन् ।

यी कोर्सहरु तपाईँ मोबाइल एपबाट अध्ययन गर्न सक्नु हुनेछ ।

युडेमी (Udemy)

युडेमीको  एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।  भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस ।

 

कोर्सेरा (Coursera)


कोर्सेराको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आईफोनकोलागि यहाँ क्लिक गर्नुहोस

 

इडिएक्स (Edx)


इडिएक्सको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस ।

 

खान एकेडेमी (Khan Academy)


खान एकेडेमीको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस ।  

 

लिंकडिन लर्निङ (Linkedin Learning)


लिंकडिन लर्निङको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आइफोनको लागि यहाँ क्लिक गर्नुहोस । 

 

बिट डिग्री (Bit Degree) 


बिट डिग्रीको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।  

यी बाहेक अन्य विभिन्न अनलाइन लर्निङ प्लाटफर्महरु छन् । जस्तै युडासिटी, स्कील सेयर, टिचेबल, फ्युचर लर्न आदी । त्यसैगरी तपाईँले गूगल, माइक्रोसफ्ट, अमेजनबाट निशूल्क कोर्स अध्ययन गरेर प्रमाणपत्र पनि प्राप्त गर्न सक्नु हुनेछ ।

तपाईको प्रतिक्रिया